एनआरएनए बैठकमा पुरानै अजेण्डा (अजेण्डा सहित)

दोहा । शुक्रवार देखि काठमाण्डौंमा शुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को पूर्ण बैठक (फेस टु फेस) मा भाग लिन केन्द्रिय पदाधिकारीहरु काठमाण्डौंमा उत्रिन थालेका छन् । बुढानिलाकण्डस्थित पार्क भिलेज रिसोटमा आयोजना हुने सो बैठकमा आधिकांस पुरानै अजेण्डाहरुलाई प्राथामिकतामा राखिएको छ । गैरआवासीय नेपाली संघका केन्द्रिय सदस्य रामशरण सिमखडाका अनुसार बैठकको तयारी अन्तिम चरणमा पुगेको … Continue reading एनआरएनए बैठकमा पुरानै अजेण्डा (अजेण्डा सहित)